वीरगंज, २० फागुन/ लायन्स क्लब अफ वीरगंजको आयोजना र पतञ्जलि योगपीठ हरिद्वारको निर्देशनमा योग शिविर सुरु भएको छ। प्रमुख अतिथि योगगुरु रामदेवजी महाराजका शिष्य धर्मेन्द्रजी महाराजद्वारा एक समारोहबीच शिविरको उद्घाटन गरेका थिए।
लायन्स क्लब अफ वीरगंजका अध्यक्ष्ँ मनोहर टिवडेवालको सभापतित्वमा आयोजित शिविरको स्वागत मन्तव्य मनोहर टिवडेवाल र धन्यवाद प्रमोद चौधरीले दिनुभएको थियो । शिविरमा महिला तथा पुरुषहरुको उल्लेखनीय उपस्थिति थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment