अलखियामठ संचालक समितिको साधारणसभा सम्पन्न

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १० चैत । अलखियामठ संचालक समितिको साधारणसभा सम्पन्न भएको छ ।

    आज सो मन्दिरको प्राङगणमा सम्पन्न साधारणभामा आव २०६५।६६ का लागि २२ लाख ९० हजार ७११ रुपियां १९ पैसाको अनुमानित बजेट पारित भएको छ।

    अलखियामठ संचालक समितिका कोषध्यक्ष सुपेन्द्र श्रेष्ठले आव २०६४।०६५ को आय व्ययको समर्थन र आव ०६५।६६ को आय व्यय विवरणको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

    0 comments: