छलफल तथा अन्तरकि्रया सम्पन्न

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १० चैत । संविधानसभा राय सुझाव संकलन टोली नं। १२ संग छलफल कार्यक्रम सम्पन्न भयो ।

    आज शहरी गरिब सशक्तिकरण समाज उप्स को आयोजनामा सिसौबारी धर्मशाला छपकैया-१ मा छलफल कार्यक्रममा संविधानसभा सुझाव संकलन टोली नं। १२ का संयोजक प्रमोदप्रसाद गुप्ता र सिसौबारीका महिलाहरुको सहभागिता थियो ।

    लुमन्तिको सहयोगमा सम्पन्न कार्यक्रममा उप्सका फिल्ड संयोजक यज्ञराज कार्की संविधान सभा सुझाव संकलनटोली प्रमुख यमकान्त पाण्डे लगायतको उपस्थिति थियो।

    0 comments: