एचआइभी र ड्रग्सबारे जानकारी

Posted on
  • Mar 15, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २ चैत/ सानो पाइलाले आज एक कार्यक्रमबीच नेशनल मेडिकल कलेजमा छात्रछात्राहरुलाई एचआइभी र ड्रग्स सम्बन्धी जानकारी गराएको छ।
    कार्यक्रममा अतिथि पर्सर्ाा वरिष्ठ प्रहरी उपरीक्ष्ँक टोपेन्द्रध्वज हमाल, नेशनल मेडिकल कलेजका चेयरमैन डा. जैनुद्दिन अंसारी, प्रबन्ध निर्देशक डा. बसरुद्दिन अंसारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
    कार्यक्रम सानो पाइला पर्सर्ाा अध्यक्ष्ँ कन्चन झाको अध्यक्ष्ँतामा सम्पन्न भएको थियो।

    क्रियाशील युवा पत्रकारहरुको बैठक

    वीरगंज, २ चैत/ क्रियाशील युवा पत्रकार मञ्च नेपालको बैठक आज नेपाल पत्रकार महासंघ पर्सर्ाााखाको सभाकक्षमा सम्पन्न भयो।
    मंच पर्सर्ाा अध्यक्ष्ँ प्रणय कुमारको अध्यक्षतामा बसेको बैठकले ६ जना व्यक्तिहरुलाई सल्लाहकार समितिमा चयन गरेको छ। चयन हुनेहरुमा शत्रुघ्न नेपाल, दीपेन्द्र चौहान, गोविन्द देवकोटा, युवराज खडका, राजेन्द्र आचार्य र शिवशंकर साह रहेका छन्।

    स्वतन्त्र प्यानलबाट सभापति उम्मेदवार

    वीरगंज, २ चैत/ कुनै पनि राजनीतिक पार्टर्ीीग आबद्धता नभएका र्सलाही निवासी सरोजकुमार कर्ण्र्ाा स्ववियू निर्वाचन २०६५ मा ठाकुर राम बहुमुखी क्याम्पसमा सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
    आज एक पत्रकार सम्मेलनमार्फ उनले सभापतिको स्वतन्त्र प्रत्यासी कर्ण्र्ााे नेतृत्वमा उपसभापति राजकिशोर यादव, सचिव सुनीलकुमार यादव, सहसचिव मो. खुरसिद आलम, कोषाध्यक्ष सविता कुमारी, लगायत छन्।

    0 comments: