राजा आउ देश बचाउ नारासहित जुलुस प्रदर्शन

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज १० चैत. नेपाल राष्टवाद संघ पर्साले राजा आउ देश बचाउ नारा घन्काएको छ।

    आज पर्साको सबैठवा गाविसमा राजावादीहरुको एक जुलुस राजारानी जिन्दावाद राजसंस्था अमर रहोस नाराकासाथ जुलुस प्रदर्शन गरेका हुन्।

    नेपाल राष्टरवाद संघ सबैठवा गाविसका अध्यक्ष मालख यादवको नेतृत्वमा निस्किएको जुलुसमा स्थानीयबासिन्दाको सहभागिता थियो।

    नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले प्रत्येक दिन यसप्रकारको जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको बताए।

    0 comments: