थारुहरुको माग जायज छः सभासद अंसारी

Posted on
  • Mar 7, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ फागुन/ संविधानसभाका सभासद रिजवान अंसारीले मुस्लिमहरुले आफनो पहिचानको लागि आन्दोलन गर्नु बाहेक अन्य विकल्प नरहेको बताउनुभएको छ । आज वीरगंजको घण्टाघरमा नेपाल मुस्लिम नागरिक समाज केन्द्रीय समितिको प्रथम मुस्लिम नसभालाई सम्बोधन गर्दै उहांले सभासद रिजवानले मुस्लिमहरुको पहिचान अन्तरिम संविधानले दिन नसकेको आरोप लगाउनुभयो । उहांले मुस्लिमहरुलाई पहाडी-मधेशी भनेर हुंदैन, धार्मिक अल्पसंख्यक मुस्लिम समुदाय भनेर मुस्लिमहरुको पहिचान हुनुपर्नेमा जोड दिनुभयो । उहांले थारुहरुको मांग जायज रहेको बताउनुभयो।

    0 comments: