वीरगंज, २० फागुन/ नेपाल मुस्लिम नागरिक समाजको आमसभाको सम्पर्ूण्ा तयारी पूरा भएको छ ।
आज समाजले एक प्रेस विज्ञप्ति जारी गरी फागुन २४ गते, शनिवार दिउंसो ११ बजेदेखि घण्टाघर मधेशी शहीद पार्क वीरगंजमा हुने सो आमसभामा भाग लिन विभिन्न जिल्लाबाट समुदायहरु आउने भएको हुनाले सो अवधिभित्र बन्द, हडताल र चक्काजाम जस्ता कार्यहरु नगरिदिन राजनीतिक पार्टर्ीीसंघसंगठन र भूमिगत राजनीतिक पार्टर्ीीलाई विनम्र अनुरोध गर्नुको साथै बढीभन्दा बढी मुस्लिम समुदायहरु सहभागी भइ आमसभा सफल बनाइदिन हार्दिक अपील समाजका अध्यक्ष हलिम अंसारीले गरेका छन्।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment