नेपाल-भारतबीच सम्बन्ध सधै कायम रहनेमा भारतीय मन्त्रीको विश्वास

Posted on
  • Mar 4, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २१ फागुन/ भारतीय रसायनमन्त्री एवं लोकतान्त्रिक जनता पार्टर्ीी अध्यक्ष्ँ रामविलास पासवानले नेपाल र भारतबीचको सम्बन्ध सधैं कायम रहनेमा आशावादी रहेको बताए ।
    आज रिपोर्र्टर्स क्लब नेपाल पर्साले होटल भिस्वामा आयोजना गरेको साक्ष्ँात्कार कार्यक्रममा बोल्दै पासवानले नेपाल भ्रमणको औचित्य विशेष नरहेको बताए। दलित जनजाति पार्टर्ीीे कार्यक्रम र सत्ता परिवर्तन भएपछि नेपाल भ्रमण गर्ने सोचका साथ आएको बताए। उनले भने ँनेपाल र भारतको सम्बन्ध राजनीतिक नभइ रगतको सम्बन्ध छ।
    उनले नेपालमा लोकतान्त्रिक गण्ँतन्त्रको उदयसंगै देखिएका समस्याहरुलाई स्वभाविक भएको बताए। संक्रमण्ँकालमा समस्या भए सबै नेपालीको एकता र सहमतिको आधारमा समाधान गर्न सुझाव दिंदै भने- ँभारतमा पनि परिर्वतनपछि समस्या आएको थियो।
    भारतीय मन्त्री रामविलास पासवान, दलित जनजाति पार्टर्ीी अध्यक्ष्ँ विश्वेन्द्र पासवान, भारतीय राजसभाका सदस्य साविर अलि आजै बिहान काठमाडौं गएका छन्। त्यहां प्रधानमन्त्री, राष्ट्रपति तथा विभिन्न राजनीतिक पार्टर्ीी केन्द्रीयस्तरका नेताहरुलाई भेटघाट गरी आजै दिल्ली जाने बताइएको छ।
    कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्षतामा सम्पन्न भयो।

    0 comments: