क्रान्तिकारी महिलाहरुले ९९ औं अन्तर्रर्ााट्रय श्रमिक महिला दिवस

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २५ फागुन/ नेकपा माओवादी केन्द्रीय सदस्य, भोजपुरा राज्य समिति इन्चार्ज एवं अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य अंजना विशंखेले महिला अधिकार हासिल गर्न सम्पर्ूण्ा महिलाहरु एक ठाउंमा आबद्ध हुन आह्वान गरेकी छन्।
    आज अखिल नेपाल महिला संघ क्रान्तिकारी भोजपुरा राज्य समितिले वीरगंज उद्योग वाणिज्य संघमा ९९ औं अन्तर्रर्ााट्रय श्रमिक महिला दिवसको अवसरमा उनले सो कुरा बताएकी हुन्।
    कार्यक्रम अखिल नेपाल महिला संघ क्रान्तिकारी भोजपुरा राज्य समिति बारा, पर्सा रौतहटका इन्चार्ज शान्ति पौडेलको सभापतित्वमा सम्पन्न समारोहमा विनोद काफ्ले, बाबुराम कौशिक, लबकुश वैठा, नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य भगवती अर्यालले अन्तर्रर्ााट्रय महिला दिवसको महत्व र नेपाली श्रमिक महिलाहरुको दायित्वका विषयमा प्रकाश पारेका थिए।

    अस्पतालाई निमुलाइजर प्रदान

    वीरगंज, २५ फागुन/९९ औं नारी दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंज सिनियर तथा लायन्स क्लब अफ वीरगंज सेन्ट्रलले नारायणी उपक्ष्ँेत्रीय अस्पताललाई दर्ुइ थान निमुलाइजर मेशिन वितरण गरेको छ।
    आज सिनियर क्लबका अध्यक्ष चिरञ्जिवीलाल सरावगी तथा सेन्ट्रलका अध्यक्ष्ँ बिनीता सरावगीले अस्पतालका निमित्त मेशु डा. सुमनप्रसादलाई सो मेशिन हस्तान्तरण गरेका हुन्।

    0 comments: