सम्पादक बिचित्रलाई धम्की दिनेलाई कारबाही नगरे कडा संर्घष्ामा उत्रने चेतावनी

Posted on
  • Mar 8, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ फागुन/ न्यू हाइवे, वीरगंज कलेक्सन र न्यू सिजन साप्ताहिकका सम्पादक एवं नेपाल राष्ट्रिय साप्ताहिक मोर्चा पर्सर्ााजल्लाका अध्यक्ष शशि विचित्रलाई भारतीय अपराधी मुन्ना शर्मा गिरोहका पप्पु शर्माद्वारा रकम माग गरी नदिए ज्यान मार्ने धम्की दिएप्रति नेपाल राष्ट्रिय साप्ताहिक पाक्ष्ँिक मोर्चाको गम्भीर ध्यानाकर्षा भएको छ ।
    आज एक प्रेस विज्ञप्ति जारी गरी पर्सर्ाा्रहरी प्रशासनको फितलो सुरक्ष्ँा व्यवस्थाप्रति सशंकित जिल्लावासीहरुमा यसरी भारतीय अपराधीले खुलेयाम राष्ट्रको चौथो अंग संचारकर्मीलाई धम्की दिनु विडम्बनापर्ूण्ा रहेको ठहर गरेको छ।
    यसअघि पनि संचारकर्मीहरु मुलुकभित्रै विभिन्न पक्षबाट असुरक्ष्ँित रहंदै आएकोमा अब आएर विदेशी अपराधीहरुसंग समेत तर्सिनुपर्ने बाध्यतात्मक स्थिति आउनु भनेकोराज्यको सुरक्ष्ँा निकायको निकम्मापन सिवाय अन्य केही होइन । यस विषयमा स्थानीय प्रहरी प्रशासनलाई छिटोभन्दा छिटो दोषीलाई कारबाही नगरे मोर्चाद्वारा कडा विरोधका कार्यक्रम गर्न बाध्य हुने सचिव सन्तोष शर्माले विज्ञप्तिमार्फ चेतावनी दिएका छन्।

    0 comments: