नेशनल मेडिकल कलेजका कर्मचारीहरु धर्नामा

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ चैत/ विभिन्न मांगहरु राख्दै आन्दोलनरत नेशनल मेडिकल कलेजका अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघले धर्नालाई जारी राखेको छ।
    आज बिहान ९ः२० बजे नेशनल मेडीकल कलेजमा आबद्ध कर्मचारी संर्घष्ा समितिका सचिव रमेश भट्टर्राईको नेतृत्वमा रहेको एक समूहले चैत २४ गते संर्घष्ा समिति र व्यवस्थापन पक्षबीच सम्झौता कार्यान्वयन हुनुपर्ने र सुरक्षाको उपयुक्त वातावरण बनाउनु पर्ने मांग राख्दै अस्पतालको मूलगेटमा धर्ना दिएका छन्।
    अस्पतालको सम्पर्ूण्ा सेवाहरु सुचारु रहेको प्रहरीले जनाएको छ।

    0 comments: