एकीकृत सेवा केन्द्र संचालन गर्ने सम्बन्धमा २ बुंदे निर्णय

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • हेटौडा, १ चैत/ मध्य क्षेत्र अर्न्तर्गतका जिल्लाहरुमा एकिकृत सेवा केन्द्र संचालन गर्ने सम्वन्धमा मध्य क्षेत्रका क्षेत्रीय प्रशासकको अध्यक्षतामा वसेको वैठकले २ बुंदे निर्णय गरेको छ।
    माघ २९ गते वसेको वार्ताद्वारा भएको निर्णय वन्द हड्ताल तथा गृह मन्त्रीको अस्वस्थका कारण समयमै कार्यान्वयन हुन नसकेको हुंदा महोत्तरीको वर्दिवास, र्सलाहीको हरिवन, रौतहटको च.पुर, बाराको निजगढ लगायत विभिन्न ठाउंहरुमा एकिकृत सेवा केन्द्र स्थापना गरी कार्यान्वयन गर्ने अवधी चैत मसान्त सम्मका लागी समय सीमा थप गरिएको र्सवसहमतिबाट निर्णय गरिएको छ भने सो समय सीमासम्म आन्दोलनका सम्पर्ूण्ा कार्यक्रम स्थगित गर्ने निर्णय भएको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले आज जनाएको छ।

    0 comments: