नेशनल मेडिकल कलेजका स्वास्थ्यकर्मी र श्रमिकहरुद्वारा धर्ना

Posted on
  • Mar 16, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ चैत/ नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघ पर्सर्ाा आफूहरुको मांग पूरा गर्न अस्पताल व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको भन्दै दबाबमूलक कार्यक्रम गरेका छन् ।
    आज सो अस्पतालको मूल गेटमा कार्यरत स्वास्थ्यकर्मी, श्रमिकहरुले १ घण्टा धर्ना दिएका छन्। अस्पताल व्यवस्थापन पक्षले सहमति अनुरुप अस्पतालमा कार्यरत श्रमिकहरुको मांग ३५ दिनपछि पूरा गर्ने प्रतिबद्धता गरे पनि हालसम्म कुनै कार्यान्वयन नगरेको एक कर्मचारीले बताए । प्रत्येक दिन १-१ घण्टाको दरले धर्ना कार्यक्रम बढाउदै लैजाने अखिल नेपाल स्वास्थ्य श्रमिक संघले जनाएको छ ।

    0 comments: