संविधान प्रश्नवाली जलाइयो

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ९ चैत/ गणतन्त्रमा सम्पर्ूण्ा वर्ग, लिंग, भेगका जनताको इच्छा, आकांक्षा र चाहनालाई समेटेर नयां संविधान बन्नुपर्नेमा जनतालाई दिगभ्रमित गरेर, जनभावना विपरित संविधान बनाउने प्रश्नावली स्थानीय भाषामा प्रकाशन नगरेको विरोधमा समाजवादी पार्टर्ीीर्सर्ाा संविधान प्रश्नावली जलाएको छ।
    आज वीरगंजको घण्टाघरमा पार्टर्ीी महिला सभा अध्यक्ष बबिता सिंह, किरणबाला बर्माको नेतृत्वमा रहेको एक समूहले सो प्रश्नावली जलाएको हो।
    समाजवादी पार्टर्ीींविधान विरोधी नभएको स्पष्ट पार्दै सम्पर्ूण्ा जनताको आकांक्षा समेटिएको संविधान बन्ने चाहना समेत गरेको समाजवादी पार्टर्ीीर्सर्ाा अध्यक्ष हरेराम पंडितले बताएका छन्।

    0 comments: