लागूऔषधसहित १ जना पक्राउ

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ९ चैत/ भारतको रक्सौलबाट वीरगंज भित्र्याउंदै गरेको १४ सय पिस इम्पोज लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। गए राति १२ः३० बजे वीरगंज-१९ भन्सार गेट अगाडी सशस्त्र प्रहरीको टोलीले बारा इटियाही-८ बस्ने बर्ष३५ को शिवजी साहले भारतबाट र्साईकलमा लुकाई छुपाई वीरगंज ल्याउंदै गरेको १४०० पिर्सर् इम्पोज लागू औषध सहित पक्राउ गरेको मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।

    0 comments: