पिछडा वर्गको ३ दिने मधेश बन्द

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • र्सलाही, ८ चैत/ नेपाल पिछडा वर्गले विभिन्न मांग राख्दै पर्ूव घोषित कार्यक्रम अनुसार आजदेखि तीन दिनसम्म मधेश बन्द आहवान गरेपछि र्सलाहीको जनजीवन प्रभावित भएको छ।
    आज पिछडा वर्गका अध्यक्ष रामचन्द साहको नेतृत्वमा निस्केको जुलुसले मलंगवा नगर परिक्रमा गर्दै चैत ८,९,र १० गते बन्द सफल पार्न सडकमा टायर बालेर अवरोध सिर्जना गरेका थिए । पर््रदर्शनकारीहरुले बजार बन्द गराउनुको साथै मसाल जुलुस निकाली बजार परिक्रमा गरेर जि.वि.स.चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
    उनीहरुले ८,९,र १० गतेको मधेश बन्द सफल पारौ, पिछडीएको वर्ग जिन्दावाद, कृषकहरुलाई ०३ प्रतिसद ब्याजमा ऋण उपलब्ध गराउनु पर्नेलगायतको नारा लगाएका थिए।

    0 comments: