माओवादीको विरोध जुलुस

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • सिन्धुली, ८ चैत/ चैत ०६ गते माओबादी पार्टर्ीीार्यालयमा आगजनी भएको विरोधमा माओवादीले विरोध जुलुस पर््रदर्शन गरेको छ। आज बिहान ७ बजे ने.क.प.माओवादी कार्यकर्ताले पार्टर्ीीार्यालयमा तोडफोड गरेको बिरोधमा माओवादीका गंगालाल श्रेष्ठको नेतृत्वमा निस्किएको बिरोध जुलुशले पर््रदर्शन गरेको छ।
    त्यसैगरी शुक्रवार माओवादीले घटनाको विरोध गर्दै भिमान चोकमा सडक अवरुद्ध गरेका थिए।

    0 comments: