स्वरोजगारले झनै बेरोजगारी बढायो

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, ८ फागुन/ युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय, सिंहदरबारले जारी गरेको सूचनाको आधारमा चैत ७ गतेसम्म करिब २००० जना युवा तथा साना व्यवसायी स्वरोजगारीहरूले वीरगंज उद्योग वाणिज्य संघमा र्फम दर्ता गराएका छन्। युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम, अर्थ मन्त्रालय काठमाडौंमा मुलुकभरिका युवा तथा साना व्यवसायी स्वरोजगारहरूले इन्टरनेटमार्फ आवेदन भरिरहेका छन् । फारम भर्ने बेरोजगार युवाहरुको भीडमा वृद्धहरुको पनि उल्लेखनीय सहभागिता छ। तस्बिरः उत्तम खडगी

    0 comments: