पर्सा कारागारमा योग शिविर सम्पन्न

Posted on
  • Mar 7, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ फागुन/ पर्सा कारागारमा योग शिविर सम्पन्न भएको छ। आज लायन्स क्लब अफ वीरगंजको आयोजनामा योग गुरु रामदेवजी महाराजका प्रमुख शिष्य धर्मेन्द्रजी महाराजले कारागारका बन्दीहरु तथा कारागारका सदस्यहरुलाइ पतञ्जलि योगको प्रशिक्ष्ँण दिएका थिए।
    लायन्स क्लब अफ वीरगंजका अध्यक्ष मनोहर टिवडेवालको सभापतित्वमा सम्पन्न उक्त शिविरमा दर्ुइ सय जना भन्दा बढीले प्रत्यक्ष योगको प्रशिक्ष्ँण लिएका थिए।
    महाराजका चार शिष्यहरुले रोग भएका बन्दीहरुलाई एक्युपंचर पद्धतिबाट सेवा दिएका थिए भने योग गरेको ठिक छ छैन हेरेर सिकाइ पनि रहेका थिए।

    0 comments: