वीरगंज, २४ फागुन/ विभिन्न माग राख्दै आन्दोलतरत अखिल नेपाल कुरियर्स श्रमिक र कुरियर संचालकबीच सहमति नभएपछि श्रमिकहरुले आन्दोलनलाई निरन्तरता दिने भएपछि वीरगंजमा एक सातादेखि कुरियर सेवा ठप्प भएको छ।
आज वीरगंजको घडीअर्वामा कुरियर्स श्रमिकहरु र संचालकहरुको दोश्रो वार्तामा केही बुंदामा छलफल हुन नसकेपछि श्रमिकहरुले आन्दोलनलाई निरन्तरता दिने भएका हुन्।
आन्दोलनका क्रममा कुरियर्सको काम एक सातादेखि पर्ूण्ा रुपले ठप्प भएको छ। यसबाट सेवाग्रहीहरु मर्कामा परेका छन्।
कुरियर सेवा संचालन गर्न र वार्ता निष्कर्षा पुर्याउन अखिल नेपाल कुरियर्स श्रमिक संघका केन्द्रीय सदस्य गजाधर पटेल र संचारकर्मीहरु लागिपरेका छन्। श्रमिक संघ पर्साका अध्यक्ष लक्ष्मण कामतको सभापतित्वमा सम्पन्न भयो।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment