डांकाले चलाएको गोली १ जना घाइते

Posted on
  • Mar 17, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ४ चैत/ डांका समूहको प्रतिकार गर्ने क्रममा डांकाले चलाएको गोली लागी १ जना घाइते भएका छन् ।
    गए राति ९ः३० बजे बाराको रतनपुरी-३ कोलगाउंमा ५/६ जनाको संख्यामा आएका डांकाहरुले लुटपाट गर्न खोज्दा स्थानीय गाउंलले प्रतिकार गर्ने क्रममा २९ वर्षीय रामकृष्ण स्याङतानको बायां कोखामा गोली लागेपछि घाइते भएका हुन्।
    उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

    0 comments: