अदालतलाई ढांट्ने अधिकारीहरुलाई कारवाहीको माग

Posted on
  • Mar 17, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, ४ चैत/ दर्ुइ नागरिकहरु नन्दु गिरी र देवविक्रम शाहलाई गत फागुण २० गते सोधपुछका लागि प्रहरीद्वारा पक्राउ गरि वेपत्ता पारिएको विषयमा न्यायालयलाई सही सूचना उपलब्ध नगर्राई गृह सचिव र प्रहरी महानिरीक्षकले अदालतलाई ढांटेको अभियोगमा अवहेलनाको कारवाही गर्ने भन्ने सर्वोच्च अदालतको निर्ण्र्ााे नेपालमा दण्डहिनताको सम्वोधन एवम् न्यायालयको विश्वसनियता वृद्धि भएको छ । अदालतको यस महत्वपर्ूण्ा कदमको मानव अधिकार आयोगले स्वागत गरेको छ ।
    आज अध्यक्ष सुशील प्याकुरेलले एक प्रेस विज्ञप्ति जारी गरी नेपालमा सुरक्षा निकायद्वारा गैर कानूनी काम गर्ने र त्यस्तालाई संरक्षण दिने क्रियाकलाप लामो समयदेखि हुंदै आएको र अहिले पनि त्यसमा कुनै सुधार नभएको तथ्य यो घट्नाबाट प्रष्ट भएको छ । हामी नागरिकलाई वेपत्ता पार्ने जस्तो गैरकानूनी क्रियाकलाप गर्ने तथा अदालतलाई ढांट्ने सरकारको उच्च अहोदामा रहेका गृह सचिब तथा प्रहरी महानिरीक्षक लगायतका अधिकृतहरुलाई सरकारले अविलम्व निलम्वन गरि कारवाही गर्न माग गरिएको उल्लेख छ ।

    0 comments: