पिछडा वर्गको आन्दोलन जारी

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • र्सलाही, ७ चैत/ विभिन्न बुंदे मांग राख्दै नेपाल पिछडा वर्गले धर्ना कार्यक्रम जारी राखेको छ। आज बिहान १० बजे देखि मलंगवा नगरपालिका-१० स्थित जिल्ला प्रशासन कार्यालयको गेटमा नेपाल पिछडा वर्गका जिल्ला अध्यक्ष रामचन्द्र साह लगायतले विभिन्न माग राखी धर्ना दिईरहेका छन्।

    0 comments: