लोकतान्त्रिक शिक्ष्ँक युनियनको प्रथम जिल्ला सम्मेलन

Posted on
  • Mar 21, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ चैत/ लोकतान्त्रिक शिक्ष्ँक युनियन पर्साको प्रथम जिल्ला सम्मेलन सम्पन्न भयो।
    आज वीरगंज रात्रि माविमा भंगी साह उच्च मावि विश्रामपुरका निवर्तमान प्राधानाध्यापक रामाधार मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले सम्पर्ूण्ा शिक्षक एकजुट भइ कांधमा कांध मिलाइ हिंड्नुपर्ने कुरामा जोड दिएका थिए।

    0 comments: