सडक दर्ुघटनामा दुइजना र्घाईते

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • बीरगंज ९ चैत्र/ बीरगंज-डर््राईपोर्ट सडक खण्डमा मोटरसाइकल र साइकल एकआपसमा जुध्दा दुइजना घाइते भएका छन् ।
    आज बिहान करिब साढे दश बजे बिश्रामपुरबाट बीरगंजतर्फआउंदै गरेको ना.९.प ४९७० नम्बरको मोटर्साईकल र सोही दिशाबाट आईरहेको र्साईकल चालक ठोकिंदा दर्ुइजना र्घाईते भएका हुन्। र्घाईते हुनेहरुमा मोटर्साईकल चालक बिश्रामपुर वडा नम्बर ८ निवासी जासील अंसारी र र्साईकल चालक पर्सर्ााोरे गाबिस वडा नम्बर ३ निवासी हिरालाल दास रहेका छन् । र्घाईते दुवैको बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।

    0 comments: