ट्रक चालक लुटिए

Posted on
  • Mar 9, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज,२६ फागुन/ वीरगंजको बाईपास रोडमा अज्ञात लुटेराहरुले एक ट्रक चालकलाई लुटपाट गरेका छन् ।
    गए राति पिपरा बाईपासस्थित बोलबम पेट्रोलपम्प नजिक नगरपालिकाले कर उठाउन राखेको ढांटमा बसेका चार-पांच जना युवाहरुले ना २ ख २४६० नं.को ट्रकका चालक भरतबहादुरसंग भएको चार हजार द्ुइ सय रुपैयां लुटपाट गरेकेा पीडित चालकले बताए।

    0 comments: