अज्ञात व्यक्तिले र्सवसाधारणको घरमा आगो लगायो

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ चैत/ अज्ञात व्यक्तिले एक र्सवसाधारणको घरमा आगो लगाएर फरार भएका छन्। आज बिहान २ बजे पिपरा बिर्ता-७ निवासी जनक महत्तोको फुसको घरमा अज्ञात व्यक्तिहरुले लगाएको आगोले घर पर्ूण्ा रुपले जलेर नष्ट हुंदा करिब ५०/६० हजार बराबरको क्षती भएको छ । स्थानीय बारुण यन्त्र र प्रहरीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको थियो।
    यसैवीच ग्यांस सिलिन्डरबाट अचानक आगलागी भएको छ । आगलागीबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ। बुधवार राति ७ः३० बजे निलकण्ठ गा.वि.स.५ शान्त बजारमा खाना पकाउने सिलिण्डर ग्यांसको पाईप अचानक फुस्कन गई घरमा आगोलागी भएको हो। स्थानीयबासी र प्रहरीको सहयोगबाट आगलागी नियन्त्रणमा लिईएको थियो।

    0 comments: