अवरुद्ध दोलालघाट राजमार्ग सुचारु

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • काभ्रे, ७ चैत/ सडक दर्ुघटनामा मृत्यु भएको परिवारलाई क्षतिपर्ूर्ति नदिएको आरोप लगाउंदै अवरुद्ध रहेको दोलालघाट राजमार्ग आजदेखि सुचारु भएको छ।
    पुस २९ गते बा.१.ख.७६१९ नं.को बसले ठक्कर दिई दोलालघाट-२ बस्ने राजकुमार लामाको मृत्यु भएपछि हिजो अखिल नेपाल संगठनका अध्यक्ष बिजयकुमार तामाङ, नेपाल स्वतन्त्र मजदुर संगठनका अध्यक्ष रत्न श्रेष्ठ र पीडित पक्षबीच छलफल भई मृतक लामाको सम्झनामा दोलालघाटको ५२ किलोमा प्रतीक्षालय बनाउन रु ८५,०००।- दिने सहमती भएकोमा २०,०००।- मात्र दिएको र अन्य नदिएको भन्दै आज बिहान ८ः३० बजे दोलालघाट-८ मा पीडित पक्षले बाटो अवरोध गरेका हुन्। प्रत्येक यात्रुबाहक बसबाट रु ३०० उर्ठाई ६५०००।- उठाउने र्सवपक्षीय सहमतिमा बाटो खुलेको थियो।

    0 comments: