दिनहुं काठ र गांजाको ओसारपसार असइ काफले मालामाल

Posted on
  • Mar 22, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ९ चैत/ पर्सा जिल्लाको बगवान्ना गाविसको मनवा बजारमा दिनहुं काठ र गांजाको कारोबार भइरहेको छ। अवैध गांजा र काठको कारबोर गर्ने गिरोहले मनवा बजारस्थित अस्थायी प्रहरी चौकीका असइ दिप काफलेलाई तोकिएको दस्तुरी बुझाएर आफनो कालोधन्दा सुचारू गर्दै आएको समाचार स्रोतले जनाएको छ। दिनदहाडै चौकीको बाटो भएर अवैध जंगलको लकडी र अवैध गांजा ओसारपसार भइरहेबाट असइ काप\mले कालो धन कमाएर मालामाल भइरहेका छन्। यसरी दैनिकरुपमा असइले संकलन गरेको घुस रकम लिन वीरगंजका केही पत्रकारहरु हप्ता-हप्तामा पुग्ने गरेको स्रोतले बताएको छ।

    0 comments: