दाना कारखानामा धर्ना

Posted on
  • Mar 23, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज १० चैत । विभिन्न मांग राख्दै दाना फयाक्टरीका मजदुरहरुले धर्ना दिएका छन्।

    आज बिहान ११ बजे लिपनी बिर्ता ८ स्थित दाना फयाक्ट्रीमा व्यवस्थापन र मजदुर बीच बोनसको बिषयलाई लिएर वादविवाद भएपछि मजदूरहरुले सो कारखानाको मेनगेटमा धर्ना दिइरहेका छन्।



    आगलागी

    सिन्धुपाल्चोक १० चैत । आज बिहान १ः०० बजे थुमपाखर ७ मा रहेको गणेश फर्निचर कारखानामा आगलागी भएको छ। स्थानीय प्रहरी र भक्तपुरबाट २ वटा दमकलले आगलागीलाई नियन्त्रणमा लिएको थियो ।




    राष्टि्रय साक्षुत्कार समूहको धर्ना


    कलैया १० चैत . राष्टिरय साक्षात्कार समूहले ३ बुंदे माग राखी जिप्रका बारामा धर्ना दिएका थिए ।

    आइतवार कलैया ६ स्थित जिल्ला प्रशासन कार्यालयको गेट अगाडी ओम नारायण शाहको नेतृत्वमा रहेको धर्नाकारीहरुले कार्यक्रमले तय गरेको प्रत्येक महिनाको तलब २०००।�ँ को दरले दिनुपर्ने दुई बर्षे कार्यक्रम थप गर्नुपर्ने सरसमान उपलब्ध हुनुपर्ने लगायतका मांग राख्दै धर्ना दिएका हुन्।


    0 comments: