मास्टर किंग प्रतियोगिता सम्पन्न

Posted on
  • Feb 7, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २५ माघ/ नटराज डान्स स्कूलको आयोजनामा मास्टर किंग प्रतियोगिता सम्पन्न भयो ।
    आज वीरगंजको नगर सभागृहमा सम्पन्न प्रतियोगितामा सामुदायिक नृत्य, रेम्प एवं परिचय, टेलेन्ट राउन्ड, प्रश्नोत्तर राउन्डमा विद्यार्थीहरुले आ-आप\mनो कला प्रस्तुत गरेका थिए ।
    प्रतियोगितामा प्रथम अनमोल भट्टराइ, फस्ट रनर अप आलोक दास, सेकेन्ड रनरअप पियुष केडिया, बेस्ट स्माइल मधुसुदन अग्रवाल, वेस्ट स्कील रसिक रिमाल, बेस्ट डे्रस आतिश श्रेष्ठ, वेस्ट आइ अनन्त खण्डेलवाल, वेस्ट पर्सर्ाालिटी सजल श्रेष्ठ, बेस्ट वाक सुजीत सिंह, फोटोजेनिक सिर्द्धार्थ खण्डेलावाल, वेस्टलुकमा सगुन लिम्बु, बेस्ट मास्टर प|mेन्डली अमन कर्ण्र्ाा उपाधि जित्न सफल भएका छन् ।
    वीरगंजमा तेस्रो पटक भएको सो प्रतियोगितामा बालकहरूको व्यक्तित्व विकासको साथै प्रतियोगितालाई सुन्दरतामुखी नबनाई बौद्धिक विकासको यन्त्रको रूपमा प्रयोग गरिएको नटराज डान्स स्कूलकी संचालिका एवं आयोजक चा“दनी भट्टराइले बताउनुभयो ।
    भट्टर्राईले सो प्रतियोगितामा विशेष सहयोग पुर्‍याउने राष्ट्रिय दैनिक, गढीमाइ एफएम लगायत अन्य व्यक्ति,संस्थालाई धन्यवाद दिनुभएको थियो ।

    0 comments: