बारा, रौतहट, र्सलाही र महोत्तरीमा प्रदर्शन

Posted on
  • Feb 4, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २२ माघ । एकीकृत सेवा केन्द्र स्थापना स्थगनको विरोधमा बारा, रौतहट, सर्लाही र महोत्तरीमा पर््रदर्शन जारी छ । सर्लाहीको हरिवन, बाराको निजगढ, महोत्तरीको बदिर्वास र रौतहटको चन्द्रनिगाहपुरमा केन्द्र स्थापना स्थगनको विरोधमा स्थानीय बासिन्दा पर््रदर्शनमा उत्रिएका हुन् ।
    स्थानीय बासिन्दाले राजमार्ग र मुख्य सडक अवरुद्ध बनाएका छन् । उनीहरुले तत्काल केन्द्र स्थापना स्थगन फिर्ता लिएर काम अगाडि नबढाएसम्म पर््रदर्शन जारी राख्ने बताएका छन् ।
    सडक अवरोध भएपछि पूर्व पश्चिम राजमार्गको विभिन्न खण्डमा सडक अवरुद्ध भएको छ । तर्रर्ााका चार जिल्लामा एकीकृत सेवा केन्द्र स्थापना गर्ने सरकारी निर्ण्ँयको सम्बन्धित जिल्लाका सदरमुकामवासीले विरोध गरेपछि सरकारले स्थगन गरेको हो ।

    0 comments: