माओवादी कार्यकर्ताको हत्या

Posted on
  • Feb 4, 2009
  • by
  • mukesh
  • in
  • रौतहट, २२ माघ/ अज्ञात समूहले रौतहटमा एक माओवादी कार्यकर्ताको हत्या गरेको छ ।
    गए राति इनवरबारी ४ का शिवशंकर पटेललाई अज्ञात समूहले आक्रमण्ँ गरी हत्या गरेको प्रहरीले जनाएको छ । उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । प्रहरी उपरीक्षक घनानन्द भटले हत्यामा संलग्न आधा दर्जनको पहिचान भइसकेकाले खोजी जारी रहेको बताएका छन् ।

    0 comments: