गौतम नेपाल आमसंचार मंच -फोमन) पर्साको अध्यक्षमा निर्वाचित

Posted on
  • Feb 4, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २२ माघ/ राष्ट्रवाद, स्वतन्त्र र निष्पक्ष पत्रकारिता र लोकतन्त्रलाई मूलमन्त्र मान्ने नेपाल आमसंचार मञ्च -फेामन) पर्सा शाखाको प्रथम वाषिर्क साधारणसभाले १५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ ।
    फोमन पर्सा शाखाको नयां कार्यसमितिको अध्यक्षमा महेशचन्द्र गौतम, वरिष्ठ उपाध्यक्ष शशी विचित्र, उपाध्यक्ष कुलनारायण प्रधान, महिला उपाध्यक्ष सुश्री शिल्पी पाण्डे, सचिव विजय भण्डारी, कोषाध्यक्ष नन्दकिशोर गोयल, सदस्यमा सुश्री पवित्रा केसी, सन्तोष शर्मा, श्याम कुशवाहा, मुकेश बस्नेत, अरुण विक्रम शाह, धीरेन्द्रकुमार दारुका, उत्तम खड्गी, उमेशकुमार गुप्ता र्सवसम्मतिले चयन भएकोछ ।

    0 comments: