मास्टर किंग प्रतियोगिताको टेलेन्ट राउन्ड सम्पन्न

Posted on
  • Feb 6, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २४ माघ/ नटराज डान्स स्कूल वीरगंजले आयोजना गर्न थालेको मास्टर किंग प्रतियोगिता-२००९ को टेलेन्ट राउन्ड स्थानीय नगर सभागृहमा सम्पन्न भएको छ ।
    आज उक्त राउन्ड प्रतियोगितामा १५ जना सहभागी प्रतियोगीहरुले आ-आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।
    सहभागी प्रतियोगीहरुले नगर सभागृहमा प्रशिक्ष्ँकद्वारा प्रशिक्ष्ँण प्राप्त गरी आजको टैलेन्ट राउन्डमा भाग लिएका हुन् ।
    सो प्रतियोगितामा आज मिडिया पर्सन एण्ड विज्ञापन निर्माता जीपी तिमल्सिनाले एकल निर्ण्ाायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

    0 comments: