धमलाको रिटमाथि बहस
Posted on Feb 11, 2009 by mukesh in
काठमाडौं, २९ माघ/ रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको रिटमाथि सर्वोच्च अदालतमा बहस चलिरहेको छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रिबहादुर कार्की र अधिवक्ताहरु शेरबहादुर केसी, माधव बास्कोटा, रामकृष्ण निराला, टिकाराम भट्टर्राई, दिनेश त्रिपाठीलगायत एक दर्जनले बहस गरेका छन् । बहसका क्रममा अधिवक्ताहरुले धमलाको तत्काल रिहाईको जिकिर गरेका छन् । सरकारी वकिलबाट अहिले बहस चलिरहेको छ । धमला आजै रिहा हुने सम्भावना बढेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment