हत्या गरि फालिएको शव बरामद

Posted on
  • Feb 17, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    नवलपरासी फागुन ६ । हत्या गरेर फ्याकिएको अवस्थामा आज नवलपरासीमा एक जनाको शव फेला परेकोछ ।
    नवलपरासीको गैडाकोट ७ शित्तलनगर स्थित नारायणी नदिको किनारमा रहेको गौरिघाटमा टाउको काटेर फ्याकिएको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरिले जनाएकोछ ।
    मृतक पुरुषको शरिरको शव गहुं खेतमा र २ सय मिटर पर टाउको फेला परेको वताईएकोछ ।
    सनाखत हुन नसकेको उक्त व्यक्तिलाई कस्ले र किन हत्या गरेको भन्ने वारे खुल्न नसकेको र हत्याको वारे अनुसन्धान भैरहेको नवलपरासी प्रहरिले जनाएकोछ ।

    0 comments: