संचारकर्मीहरुको हकहित र अधिकारको माग गर्दै रिपोर्टस क्लब धर्नामा

Posted on
  • Feb 9, 2009
  • by
  • mukesh
  • in
  • पत्रकार हकहित र अधिकारको लागि वीरगंजका संचारकर्मीहरु धर्नामा

    वीरगंज, २७ माघ/ सम्पर्ूण्ा संचारकर्मीहरूको हक, हित र अधिकारको ग्यारेन्टीको मांग गर्दै वीरगंजका स्थानीय संचारकर्मीहरुले दर्ुइ घण्टा धर्ना दिएका छन् ।
    आज रिपोर्टस क्लब नेपाल पर्सर्ाा वीरगंजको घण्टाघरमा दिउंसो ३ बजेदेखि ५ बजेसम्म आयोजना गरेको धर्नामा नेपाल पत्रकार महासंघ पर्सर्ाााखाका अध्यक्ष्ँ शत्रुघन नेपाल, रिपोर्टस क्लब नेपाल पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्ता, नेपाल आमसंचार मंचका केन्द्रीय उपाध्यक्ष्ँ सर्ुदर्शनराज पाण्डे, कल्याणबहादुर हाडा,कूलनारायण प्रधान ँदिलीप’, किरणराज पाण्डे, अमित अग्रवाल, प्रणय साह, उत्तम खड्गी,कुबेरचन्द्र गौतम,अरुण विक्रम शाह, भद्रनाथ अधिकारी, विजय महतो,एसके चौरसिया, उपेन्द्र लामिछाने, प्रेम कार्की,शंकर खतिवडा, महम्मद सदाब, विशाल सत्याल लगायत स्थानीय संचारकर्मीहरु बसेका थिए ।
    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बन्द गर, संचार्रर्मीको शान्ति सुरक्ष्ँाको ग्यारेन्टी गर, निर्दोष संचारकर्मीलाई दोषी बनाउने षडयन्त्र बन्द गर, प्रहरी प्रशासनबाट दमन बन्द गर, संचार श्रम ऐन कार्यान्वयन गर, सम्पर्ूण्ा संचारकर्मीहरू संगठित होऔ नारा लेखिएको कालो तुल धर्ना स्थलमा झुन्डयाइएको थियो ।

    0 comments: