वीरगंज, १ फागुन/ पर्साको मुडली गाविसमा आगलागी हुंदा हजारौंको क्षति भएको छ ।
गए राति ११ बजे सो गाविसको वडा नं. ८ रहेको १८ वटा घरमा आगलागी धनमाल जलेर नष्ट भएको छ ।
आज पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअ शंकरप्रसाद कोइरालाले राहत वितरण गरेका थिए ।
प्रति परिवार रू १५ सय नगद, पाल, भाडा वर्तनर मण्डी पीडित परिवारलाई वितरण गरिएको सशस्त्र प्रहरी प्रमुख प्रहलाद केसीले जनाएका छन्।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment