पर्साका ज्योतिष दुवे गोल्ड मेडल र ज्योतिष सम्राट पदवीबाट सम्मानित
Posted on Feb 11, 2009 by mukesh in
वीरगंज, २९ माघ/ भारतको कलकत्तामा एसट्रोलोजिकल रिसर्च प्रोजेक्टद्वारा यही फरवरी ५,६,७,८ मा आयोजित ३२ औं अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन २००९ मा भारत, नेपाल, बंगलादेश, जर्मनी, अस्टेूलिया, अमेरिका, बोलेभिया र श्रीलंका लगायत १७ राष्ट्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।
नेपालको तर्फबाट ज्योतिष परिषदका अध्यक्ष मण्डलका अध्यक्ष डा. लोकराज पौडेलको नेतृत्वमा ३५ सदस्यीय टोली गएको थियो । उक्त टोलीमध्ये मध्यमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष डा. दण्डपाणी उपाध्याय ँअर्याल’ लाई ज्योतिष योगाचार्य पद, मकवानपुरका ज्योतिष पंडित केशवराज धिताललाई ज्योतिष सम्राट पद र मध्यमाञ्चल क्षेत्रीय समितिका सदस्य एवं नेपाल ज्योतिष परिषद पर्सर्ाा अध्यक्ष्ँ ज्योतिष पं. पुरूषोत्तम दुबेलाई भारतीय गर्भनर त्रिपूराका डि.एन. सहायले एलसी लहरी मेमोरियल स्वर्ण्र्ाादक र महामहो उपाध्याय, पं. मुरारी मोहन बेदान्त तिर्थ शास्त्रीले हनी स्वर्ण्र्ाादका साथै ज्योतिष सागर पदबाट सम्मानित गर्नुभयो भने एस्ट्रोलोजिकल रिर्सच प्रोजेक्ट कार्यक्रमका सभापति प्रो. डा. रामकृष्ण शास्त्रीले ज्योतिष सम्राटको अवार्डबाट दुवेलाई सम्मानित गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment