वीरगंज, २५ पुस/ गुरू गोविन्द सिंहको ३४२ औं जन्मजयन्तीको उपलक्ष्यमा शिख धर्मावलम्बीद्वारा आज पावरहाउसस्थित गुरूद्वारामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
१६ जनाले रक्तदान गरेको सो कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष जसवीर सिंहले गर्नुभएको थियो ।
निःशुल्क आ“खा शिविर
वीरगंज, २५ पुस/नेपाल रेडक्रस सोसाइटी उपशाखा गाविस धोरेद्वारा आयोजित निःशुल्क आ“खा शिविर सम्पन्न भयो ।
उपशाखाका कार्यवाहक मन्त्री विनोद मेहताले सो शिविरको उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा सुरेश कुशवाहा, जिलेकी द्विवेदी, सिन्धु मेहता, केडिया आ“खा अस्पतालका शैलेश पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शिविरमा नेपाल भारतका आ“खा रोगीले उपचार गराएको आयोजकले जनाएको छ ।
महिलाका लागि नागरिक शिक्ष्ँा
वीरगंज, २५ पुस/ डिन तथा ओटिआइ र एनडिआइको संयुक्त आयोजनामा महिलाका लागि नागरिक शिक्ष्ँा अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि डिनका केन्द्रीय महासचिव कृष्णमान प्रधान, नेका प्रतिनिधि धु्रव नेपाल, एमालेका कुम्मान अंसारी, जिल्ला न्यायाधीवक्ता रामकुमार थापा, तमलोपाका रामप्रसाद यादवलगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्ष्ँतामा डिनका पर्सर्ााजल्ला संयोजक कृष्णमुरारी रौनियारले गरेका थिए ।
निःशुल्क स्वास्थ्य शिविर
वीरगंज, २५ पुस/ युनिटी लाइफ हस्पिटल एन्ड रिर्सच सेन्टर काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर वीरगंज नेपाल रेलवे माविमा सम्पन्न भयो ।
डा. अनु कुशवाह, डा. सुरेन्द्र साहले स्वास्थ्य परीक्ष्ँण गरेको सो शिविरमा २ सय महिला-पुरूषले स्वास्थ्य परीक्ष्ँण गराएको कृष्ण क्षेत्रीले बताएका छन् ।
कोणसभा स्थगित
वीरगंज, २५ पुस/ नेपाल संस्थागत विद्यालय शिक्ष्ँक युनियनले आज एक प्रेस विज्ञप्ति जारी गरी पर्ूवघोषित आन्दोलनको कार्यक्रम अनुसार आज घण्टाघरमा गरिने कोणसभा स्थगित गरेको जनाएको छ ।
विज्ञप्तिमा जिल्ला शिक्ष्ँा कार्यालय, पर्सर्ााट वार्ताको प्रस्ताव आएकोले कोणसभा कार्यक्रम स्थगित गरेको युनियनका सहसचिव जयचन्द्र यादवले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment