वीरगंज, २३ पुस/ पर्सा जिल्ला परवानीपुरस्थित नागमणी उपाध्यायको हार्डवेयर पसलबाट २०५९ वैशाख १७ गते १५ लाख मूल्य बराबरको धनमाल लुटी फरार भएका डांकाहरुमध्येका एकजनालाइ जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा पक्राउ गरेको छ ।
मंगलवार वीरगंजको पावरहाउसबाट पर्साको लहावर थकरी गाविस वडा नं. ९ धोबियाटोला बस्ने बर्ष२३ का इद्रीश मियां हवारीलाइ जिल्ला प्रहरी कार्यालय, पर्साले सुराकीको आधारमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका हवारीको बयान अनुसार सो घटनामा गाउंमै गोलीसमेत चलेको र आफू लगायत अन्य साथीहरु संलग्न रहेको स्वीकार गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment