नेकपा माओवादीमा प्रवेश

Posted on
  • Sep 6, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २१ भदौ/ नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादीका पर्सर्ाान्चार्ज क. अनिलले वीरगंज-१३ का कार्यकर्ता भेला एवं नव प्रवेशी सदस्यको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहंुदै वडा वडाका सम्पर्ूण्ा जनताहरु राजनीतिक रुपमा सचेत र संगठित नभएसम्म नयां नेपाल निर्माण हुन नसक्ने र नेपाली जनताहरु संगठित भएर अगाडि नबढेसम्म न्याय र विकास पाउन नसक्ने बताउनुभयो ।
    कार्यकर्ता भेलामा ज्योतीलाल कलवारलगायत माओवादीमा प्रवेश गरेका थिए । भेलाद्वारा गठित २१ सदस्यीय नेकपा माओवादी १२ नं. वडा कमिटीका सचिव शैलेशराज ढुंगाना, सदस्यमा शम्भु शर्मालगायत हुनुहुन्छ ।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी, वाइसिएल पर्सर्ाा इन्चार्ज शम्भु पालले सकारात्मक परिवर्तनका लागि वडा वडाका जनताहरु जुट्नुपर्ने बेला आएको बताउनुभयो ।
    स्वागत मन्तव्य दिनुहुंदै महान क्रान्ति शहीद परिवार समाज नेपाल पर्सर्ाा जिल्ला संयोजक सर्ुदर्शनराज पाण्डेले नेकपा माओवादी जनयुद्धबाट प्राप्त महान उपलब्धिलाई रक्षा गर्न नेकपा माओवादी पार्टर्ीीे झन्डा मुनि सवै नेपालीहरु गोलबद्ध हुनु आजको आवश्यकता हो भन्नुभयो ।
    योंग कम्युनिष्ट लिग १३ नं. वडाका इन्चार्ज सन्तोष जैसीले सभापतित्व गर्नुभएको सो कार्यकर्ता भेलाको संचालन शैलेश राज ढुंगानाले गर्नुभएको थियो ।

    नेपाल व्यापार श्रमिक संघ समस्या तथा समाधान
    वीरगंज, २१ भदौ/ नेपाल व्यापार श्रमिक संघ पर्सर्ााेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्रसंग आबद्धद्वारा आयोजित नेपाल व्यापार श्रमिक संघ समस्या तथा समाधान अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
    आज नेपाल पत्रकार महासंघ, पर्सर्ााे सभाकक्षमा आयोजित अन्तक्रिर्यामा श्रमिक संघ पर्सर्ाा सभापति तोरणकुमार कानू, डिकोन्ट पर्सर्ाा अध्यक्ष अमृतलाल जोशी, दीलिपकुमार बराल, चन्द्रनारायण सिंह, विजय पौडेललगायतले सम्बोधन गर्नुभएको थियो ।

    बाढीपीडितहरुका सहयोगार्थ कार्यक्रम
    वीरगंज, २१ भदौ/ वीरगंजस्थित मेडिकल एसोसिएनको सभाहलमा पर्सर्ाा बारा जिल्लाका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म बाढीपीडितहरुका सहयोगार्थ शैक्षणिक कार्यक्रम सम्पन्न भएको छ।
    आज सो शैक्षणिक कार्यक्रमको प्रशिक्षकमा अभयकुमार मिश्र हुनुहुन्छ भने सहयोगीमा केदार ठाकुर र ज्ञान ज्योति उच्च माध्यमिक विद्यालय कक्षा १२ रहेको छ ।

    समापन तथा प्रमाणपत्र वितरण
    वीरगंज, २१ भदौ/ एक महिने बैकिंग मैनेजमेन्ट कोर्स गरेका छात्रछात्राहरुलाई एक समारोहबीच प्रमाणपत्र वितरण गरेको छ ।
    आज बिहान करेन्ट इंगलिस ल्या·वेज इन्स्िच्युटद्वारा आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा १ महिने बैंकिङ तालिम प्रशिक्ष्ँक नविल बैंकका मैनेजर ज्ञानेन्द्र प्रताप शाहले दिनुभएको थियो ।
    ल्यांगवेजका प्रचार्या राजेन्द्र कोइरालाको सभपतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठ रहनुभएको थियो भने विशेष अतिथिमा सभासद् अजय द्विवेदी रहनुभएको थियो ।
    समापन कार्यक्रमको संचालन गणेश थापा र धन्यवाद ज्ञापन अरविन्द सिंहले दिनुभएको थियो ।

    फलफूल वितरण
    वीरगंज, २१ भदौ/ लायन्स क्लब सेन्ट्रल सिटीद्वारा आदर्शनगरस्थित आमाको माया छात्राबासका छात्राहरुलाई एक समारोहबीच फलफुल, चाउचाउ, चिफ तथा रियल जुस वितरण गरेको छ ।
    आज बिहान छात्राबासका २० जना छात्रछात्राहरुलाई छात्राबासका शिक्ष्ँक लायन्स क्लबका चित्रा पटवारी, सीमा खण्डेलवाल, मनिषा अग्रवाल, चन्दा रुंगटा, पूनम सिंघानिया र कल्पना खेतानलगायतले फलफुल वितरण गरेका थिए ।

    नेवा खलको नयां कार्यसमिति गठन
    वीरगंज, २१ भदौ/ नेवाः खलः वीरगंज वडा नं. १३ इकाइ समिति गठन भएको छ ।
    आज बहिान वडा नं. १३ इकाइ समितिका अध्यक्ष पुष्कर रघुवंशीको अध्यक्षतामा आदर्शनगरस्थित समितिको सभाकक्षमा नयां कार्यसमिति गठन गरिएकोहो ।
    नयां कार्यसमितिमा अध्यक्षमा पुष्कर रघुवंशी, उपाध्यक्ष किशोर श्रेष्ठ, सचिव दीपेश श्रेष्ठ, सहसचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष दीपक जोशी, सदस्यहरु उत्तम खड्गीलगायत रहनुभएको छ ।

    धर्म जागरण मंचद्वारा ऐक्यबद्धता
    वीरगंज, २१ भदौ/ धर्म जागरण मञ्च पर्सर्ाा एक प्रेस विज्ञप्ति जारी गरी वीरगंजमा पटक पटक साम्प्रदायिक समूहहरुबाट विभिन्न मुकुण्डो लगाई संचारगृहहरुमाथि आक्रमण भइरहेको घटनाप्रति ध्यानाकर्षा भएको जनाएको छ ।
    धर्म जागरण मंचका सचिव उमेश कुमारले पत्रिका कार्यालयमाथि आक्रमण गर्नुबाट सामाजिक सदभाव र सहिष्णुतामा प्रतिकूल असर परेको छ अंकुश कार्यालयमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै पत्रिका कार्यालयमा तोडफोड गर्नेविरुद्ध कडा कारबाइ गर्न माग गर्दै नेपाल पत्रकार महासंघ, पर्सर्ाा गरेको आन्दोलनप्रति ऐक्यबद्धता र र्समर्थन जनाएको छ ।

    0 comments: