पर्साका पत्रकारद्वारा आन्दोलनलाई निरन्तरता

Posted on
  • Sep 6, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २१ भदौ/ संचारगृहमाथि आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ, पर्सर्ााे आहवानमा पर्सर्ेे संचारकर्मीले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
    आज संचारकर्मीहरुले हातमा कालो पट्ट िबांधेर काम गरिरहेका छन् । संचारगृह माथि तोडफोड गर्ने दोषीलाई कारवाहीको माग गर्दो बीरगंजका संचारकर्मीहरु भदौ १५ गते देखि आन्दोलनमा उत्रिएका हुन् ।
    त्यस्तै महासंघ पर्सर्ाा भदौ २२ गते सञ्चारगृह माथि तोडफोड गर्नेलाई कारवाही गर 'सञ्चार क्षेत्रलाई सुरक्षाको प्रत्याभूति गर भन्ने नारा प्रकाशन गर्ने, भदौ २३ गते पत्रिकाहरुमा सुरक्षा सञ्चार बिषयमा सम्पादकीय लेख्ने, भदौ २४ गते पर्सर्ाा प्रमुख जिल्ला अधिकारी, बरिष्ठ प्रहरी उपरिक्षक र प्रहरी उपरिक्षकको उल्टो फोटो प्रकाशित गर्ने र भदौ २५ गते आन्दोलनका थप कार्यक्रम र्सार्वजनिक गरिने नेपाल पत्रकार महासँघ पर्सर्ाााखाले जनाएको छ ।
    यता अकंुश दैनिक माथि भएको आक्रमणमा संलग्न एक ब्यक्तिलाई पक्राँउ गरि कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

    0 comments: