अपहरणकारीको गोली लागी १ को मृत्यु, ५ घाइते र १ को अपहरण

Posted on
  • Sep 6, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २१ भदौ/अज्ञात अपहरणकारीले अपहरणको प्रयास गर्दा गोली लागी एकजनाको मृत्यु हुनुको साथै ५ जना घाइते भएका छन् भने एकजना अपहृत भएका छन् ।
    गए राति करिब ८ बजे पर्सर्ााे उदयपुर घर्ुर्मी, वडा नं. २ निवासी जयलाल र्सराफलाई अपहरण गर्न आएका व्यक्तिहरुले गोली चलाउदा सोही घरकी ४० वषर्ीया देवमती सोनारको गोली लागी मृत्यु भएको छ भने दीपेन्द्र र्सराफ, शैलेन्द्र र्सराफ, रविन्द्र र्सराफ, जीतेन्द्र र्सराफ, पूजाकुमारी र्सराफ गोली लागि घाइते भएका छन् ।
    अपहरणकारीले जयलाल र्सराफलाई अपहरण गर्न आएकोमा झुक्किएर उनका दाजु पन्नालाल र्सराफलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेको जयलाल र्सराफले जनाएका छन् ।
    घाइतेहरुको उपचार नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा भइरहेको छ ।

    0 comments: