सेवाग्रही सचिवलाई खोज्दै

Posted on
  • Sep 4, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ भदौ/ गाविस सचिवहरु बिगत एक सातादेखी कामकाज ठप्प पारी आन्दोलमा उत्रिएपछि बारा, पर्सर्ाारौतहटका जिल्लामा र्सवसाधारण सेवाग्रहीहरु मर्कामा परेका छन् ।
    सिराहाको भेडिया गाबिसबाट अपहरित गाबिस सचिब रामेस्वर सिंहको अवस्था अज्ञात रहेकाले बिनाशर्त रिहाईको माग गर्दै गाबिस सचिबहरु आन्दोलमा उत्रिएका हुन् ।
    गाबिस सचिब हकहित संरक्षण्ँ केन्द्रले गत भदौ ११ देखी १५ गतेसम्म नारायण्ँी पर्ूवका पर्सर्ााबारा, रौतहट, र्सलाही, महोत्तरी, सप्तरी, सिराहा र धनुषा गरि ८ जिल्लाको कामकाज ठप्प पार्ने घोषण्ँा गरेको गरेका थिएभएपनि सिंहको अवस्था अज्ञात र्नै रहेपछि १५ गतेबाट थप दबाबका लागि सचिबहरुले कामकाज ठप्प पार्ने निर्ण्ँयलाई निरन्तरता दिएका हुन् ।

    0 comments: