यातायात व्यवसायी पर््रदर्शनमा

Posted on
  • Sep 8, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २३ भदौ/नारायणी यातायात व्यवसायी संघका प्रमुख कौशल दाहालको रिहाइको माग गर्दै यातायात मजदुरले पर््रदर्शन गरेका छन् ।
    आज बिहान वीरगंजको नया“ बसपार्कमा यातायात मजदुरहरूले टायर बालेर पर््रदर्शन गरेका छन् ।
    केही दिन अघि सवारी भाडामा सहुलियतको विषयलाई लिएर यातायात मजदुर र विद्यार्थीबीच झडप हुंदा घाइते विद्यार्थीहरूलाई यातायात व्यवसायीले क्ष्ँतिपर्ूर्ति दिने सहमति भए बमोजिम क्षतिपर्ूर्ति दिलाउने तर्फनारायणी यातायात व्यवसायी संघका प्रमुख कौशल दाहालले पहल नगरेको भन्दै आज उनलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएपछि सोको विरोधमा यातायात मजदुरहरूले पर््रदर्शन गरेका हुन् ।
    पर््रदर्शनका क्रममा बसपार्कमा सवारी आवागमनमा अवरोध पुगेको थियो ।

    0 comments: