मधेशको विषयमा निर्ण्र्ाालिंदा मधेशीको राय लिन सुझाव

Posted on
  • Sep 24, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ असोज । तराइ-मधेस लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुरले मधेशको विषयमा निर्ण्र्ाालिंदा मधेशीको पनि राय लिन सरकारलाई आग्रह गरेका छन् ।
    आज बिहान स्थानीय एक होटलमा मधेसी पत्रकार समाजद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार बाहिरै बसेर पनि शान्ति प्रक्रिया र संविधान निर्माणमा सहयोग गर्ने बताउदै सरकारले मधेशस“गको सम्झौताको पर्ूर्ण्ँ पालना नगरेकाले सरकारमा नगएको बताए ।
    अध्यक्ष्ँ ठाकुरले सन् १९५० को नेपाल-भारतबीच भएको सन्धि पुनविर्चार गर्नुअघि मधेशी जनतालाई आश्वस्त पार्नुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण्ँ जाने क्रममा नेपाल- भारतवीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने बिषयमा सामान्य छलफल गरे पनि यसवारेमा बृहत बहसको आवश्यक्ता रहेको बताउदै यदी सरकारले त्यस्तो नगरेको खण्डमा दर्ुभाग्य निम्तिने चेतावनी दिएका थिए ।
    तर्राईमा आन्दोलनरत सशस्त्र भूमिगत समूहलाई वार्तामा ल्याउने वातावरण्ँ बनाउन सरकारलाई आग्रह गर्दै ठाकुरले वार्ताको वातावरण्ँ बनाएको खण्डमा तर्राईका सबै समूहहरु वार्तामा बस्नका लागि तयार हुने बताए । हत्या, अपहरण्ँ, अशान्ति र अराजकताको केन्द्रको रुपमा मधेश विकसित हु“दै गइरहेकोमा दुःख व्यक्त गर्दै ठाकुरले भने तर्राईमा आन्दोलनरत सशस्त्र समूहलाई वार्ताको माध्यमबाट राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गर्नुपर्छ ।
    पत्रकार सम्मेलनमा तमलोपाका सभासदहरु तथा केन्द्रीय कमिटीका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

    ५० केजी गांजासहित एक पक्राउ
    वीरगंज, ८ असोज/ सशस्त्र प्रहरीले एक गांजा तस्करलाई ५० केजी गांजासहित पक्राउ गरेको छ भने अन्य गांजा तस्करहरु फरार हुन सफल भएका छन् ।
    गए राति पर्सर्ााे महुवन र सोलखपुर गाविसबाट सशस्त्र प्रहरी वेस क्याम्प भिखमपुरबाट गएको गस्ती टोलीले ५० केजी गांजा सहित मुडली गाविस-६ बस्ने अमर कर्ुर्मीलाई पक्राउ गरेको हो । गा“जा ओसारपसारमा संलग्न अन्य तस्करहरु भने भाग्न सफल भएको र पक्राउ परेका गा“जा र तस्कर कर्ुर्मीलाइ जिल्ला प्रहरी कार्यालय पर्सर्ाा बुझाइएको प्रहरीले जनाएको छ ।

    0 comments: