दोस्रो दिन पनि सम्पर्ूण्ा कार्यालय बन्द धर्ना

Posted on
  • Sep 22, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ असोज/ नौवटा पेशागत संगठनले विभिन्न ५ सूत्रीय माग राखी जिल्ला प्रशासन कार्यालय, पर्सर्ाा शाखा अधिकृत मोहन मैनालीको हत्याविरुद्ध अनिश्चितकालीन बन्द घोषणा गरेको दोस्रो दिन पनि पर्सर्ाा सवै सरकारी कार्यालय, संस्थान, बैंक, वित्तीय संस्थाहरु बन्द भएका छन् भने जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
    आज जिल्लाभरिका कर्मचारी भेला भएर जिल्ला प्रशासन कार्यलयमा धर्ना दिइरहेका हुन । धर्ना सा“झ पा“च वजेसम्म जारी रहने बताएको छ ।
    सरकारी कार्यालय लगायत सम्पर्ूण्ा कार्यालय अनिश्चितकालीन बन्द भएपछि सेवाग्रहीहरुलाई पर्न गएको मर्का सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन र आवश्यक पहल पनि गरेको छैन ।

    जानकारीमूलक कार्यक्रम

    वीरगंज, ६ असोज/ नेपाल रेडक्रस सोसाइटी पर्सर्ाा नर्सिङ क्याम्पसका २० जना छात्राहरुलाई रेडक्रसका विभिन्न गतिविधिसम्बन्धी जानकारी दिएको छ ।
    आज नेरेसोको सभाकक्षमा आयोजित कार्यक्रममा रेडक्रस कार्यसमितिका सदस्य कन्हैयालाल केसरी, विपीनकुमार उपाध्याय, शाखा अधिकृत उदयराज शर्मा र कार्यक्रम अधिकृत टिकाराज पौडेलले रेडक्रससम्बन्धी विभिन्न जानकारी दिनुभएको छ ।

    राहत सहयोग

    वीरगंज, ६ असोज/ र्सर्ूय नेपालका कर्मचारी र व्यवस्थापन पक्षद्वारा ६० हजार ५ सय मूल्य बराबरको कोशी बाढीपीडितहरुको लागि राहत सामग्री हस्तान्तरण गरेका छन् ।
    आज नेपाल रेडक्रस सोसाइटी, पर्सर्ाा व्यवस्थापन समितिका संयोजक जुम्माद्दिन शेख हवारीलाई र्सर्ूय नेपालका प्रशासकिय अधिकृत विजयकुमार सिंह र र्सर्ूय नेपालका टे्रड युनियनका उपाध्यक्ष बेनी तिमल्सिनाले १० केजीको २०० प्याकेट चामल, चाउचाउ १५ कार्टर्ुु पुरानो लत्ताकपडा हस्तान्तरण गरेको हो ।

    0 comments: