बमको र्छरा लागी दुइ घाइते

Posted on
  • Sep 11, 2008
  • by
  • mukesh
  • in
  • बीरगंज, २६ भदौ/ अज्ञात समूहले प्रहार गरेको बमको र्छरा लागी दर्ुइ र्सवसाधारण घाइते भएका छन् ।
    गए राति ८ बजे बीरगंजको रानिघाटस्थित शिवशक्ति राइस मिलमा अज्ञात दर्ुइ जनाको समूहमा आएका व्यक्तिले फयाकेको बमको र्छरा लागी राइस मिलका मुन्सी भारतको विहार चनपटिया निवासी करिव ५० बर्षर्ीीछठुलाल प्रसाद र रानीघाट १३ निवासी राजेन्द्रप्रसाद र्सराफ घाइते भएका हुन् ।
    घाइते दुबैको नारायण्ँी उपक्षेत्रीय अस्पताल, वीरगंजमा उपचार भईरहेको छ ।

    अवैध कपडा र मल बरामद
    वीरगंज, २६ भदौ/ वीरगंजबाट लुकाइ छिपाइ लग्दै गरेको अवैध रासायनिक मल तथा लत्ताकपडा सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाको विशेष टोलीले पक्राउ गरी भंसार बुझाएको छ ।
    विशेष सुराकीको आधारमा बा १ ख ८२३७ नं.को ट्रकमा १ लाख १७ हजार १ सय २० रुपियाबराबरको लत्ताकपडा तथा ४५ हजार ८५ रुपिया बराबरको रासायनिक मल बाराको पथलैया चोकबाट पक्राउ गरी ट्रकसहित वीरगंज भंसार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाले जनाएको छ ।

    0 comments: